images
images
  • लगातार तेस्रो दिन घट्यो सुनको भाउ, आज प्रतितोला २ लाख ८८ हजार

    काठमाडौं– नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला एक हजार ४ सय रुपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ ।

    सोमबार सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि घटेको छ ।

    सोमबार प्रतितोला ४ हजार ५ सय ८५ रुपैयाँ रहेको चाँदी मंगलबार ३० रुपैयाँ घटेर ४ हजार ५ सय ५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images