images
images
  • प्रचण्ड–माधव–शेखरबीच भेटवार्ता, के भयो कुरा ?

    काठमाडौं– कोइराला निवासमा प्रचण्ड र माधव नेपालले शेखर कोइरालासँग भेटवार्ता गरेका छन् ।

    शुक्रबार बिहान विराटनगरस्थित निवासमा भएको भेटमा देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images