images
images
  • संसद् बैठक बस्दै : ५ वटा विधेयक प्रस्तुत हुने कार्यसूची (कार्यसूचीसहित)

    काठमाडौं– आज बस्ने संसद् बैठकमा पाँचवटा विधेयक प्रस्तुत हुने भएका छन् ।

    बैठकमा महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन पेस गरिनुका साथै सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ), सहकारी तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयकहरू प्रस्तुत गरिने कार्यसूची छ ।

    त्यसैगरी आर्थिक विधेयक, २०८३ माथि संशोधनसहित छलफल गरी पारित गर्ने तथा राष्ट्र ऋण उठाउने विधेयकमाथि दफावार छलफल र पारित गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    tqmxjwvra7x3uath page 0001

    प्रतिक्रिया दिनुहोस्
    images
    images