images
images
  • रास्वपा महाधिवेशन : बन्दसत्र सुरु

    चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र सुरु भएको छ ।

    सोमबार बिहान ८ः३० बजेबाट सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले आज दिउँसो ३ः३० बजेदेखि सुरु भएको हो ।

    महाधिवेशनको बन्दसत्रस्थलमा पार्टीका सभापति रवि लामिछानेको मन्तव्यबाट बन्दसत्र सुरु हुँदैछ ।

    रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको शुभारम्भ पार्टी सभापति रवि लामिछानेले गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images