images
images
  • बम डिस्पोजल टोली रास्वपा महाधिवेशनस्थल पुग्यो किन ?

    चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र अझै सुरु हुन सकेको छैन ।

    प्रतिनिधि व्यवस्थापन तथा केही प्राविधिक समस्याका कारण हिजोदेखि सुरु भएको बन्द सत्र प्रभावित बनेको हो ।

    बन्द सत्र सुरु हुनुअघि नेपाली सेनाको बम डिस्पोजल टोलीले कार्यक्रमस्थलमा सुरक्षा जाँच गरेको थियो ।

    हाल प्रतिनिधिहरू भोजनका लागि लाइनमा रहेका छन् भने शीर्ष नेताहरू बन्द सत्र सञ्चालनबारे छलफलमा जुटेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images