images
images
  • अमरेश सिंहले बहिष्कार गरे रास्वपा प्रथम महाधिवेशन

    काठमाडौं– रास्वपाको प्रथम महाधिवेशन आज भरतपुरमा सुरु भएको छ ।

    उद्घाटन सत्रमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, प्रतिनिधि तथा विभिन्न दलका अतिथिहरू सहभागी भएका छन् ।

    तर पार्टीप्रति असन्तुष्टि जनाउँदै आएका सांसद डा. अमरेशकुमार सिंह भने उद्घाटन सत्रमा उपस्थित देखिएनन् ।

    पछिल्लो समय उनले सरकार र पार्टी नेतृत्वप्रति आलोचनात्मक अभिव्यक्ति दिँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images