images
images
  • सिके राउतले हिन्दीमा भने– बालेन अलग ही लेबलका बंदा

    चितवन– जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को प्रशंसा गर्दै उनलाई ‘अलग ही लेबलका बंदा’ भनेका छन् ।

    रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै राउतले बालेन समस्याभन्दा माथि उठेर समाधान खोज्ने व्यक्तित्व भएको बताए ।

    उनले बालेनप्रति हिमाल, पहाड र तराईका जनताको अगाध माया रहेको उल्लेख गर्दै मधेसी समुदायको छोरालाई प्रधानमन्त्री बनाएकोमा धन्यवाद समेत दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images