images
images
  • संसद् बन्धक बनाएर महाधिवेशनमा हिँडे सांसदहरू

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा हुने भएकाले प्रतिनिधिसभा बैठक ६ दिनका लागि स्थगित गरिएको छ ।

    सभामुख डोलप्रसाद (डीपी) अर्यालले शुक्रबार बैठक असार ११ गतेसम्म स्थगित भएको जानकारी दिएका हुन् ।

    महाधिवेशनमा रास्वपाका सांसदहरू सहभागी हुने भएकाले बैठक स्थगन गरिएको बताइएको छ ।

    राष्ट्रिय सभामा भने रास्वपाको प्रतिनिधित्व छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images