images
images
  • प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    बैठकमा मन्त्रीस्तरीय छलफल र मन्त्रालयगत निर्णय हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्नेछ ।

    बैठक बेलुकी ४ः३० बजे बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images