images
images
  • संसद् भवनभित्रै छिर्‍यो आर्मी (तस्बिरसहित)

    काठमाडौं– नवनिर्मित संसद् भवनको अवलोकन गरिएको छ ।

    सोमबार बिहान सभामुख डोलप्रसाद अर्याल लगायत केही कर्मचारीले संसद् भवनको अवलोकन गरेका हुन् ।

    सोही क्रममा नेपालका आर्मीका केही पदाधिकारी संसद् भवनको हलमा पुगेका थिए ।

    GD KTM DG 4572 scaled

    GD KTM DG 4540 scaled

    प्रतिक्रिया दिनुहोस्
    images
    images