images
images
  • दल बदल गरेका एमाले ८ वडाध्यक्षको पद चैट (सूचीसहित)

    काठमाडौं– निर्वाचन आयोगले नेकपा (एमाले)बाट निर्वाचित भई पछि अन्य दलमा प्रवेश गरेका ८ जना वडाध्यक्षको पद स्वतः रिक्त भएको घोषणा गरेको छ ।

    राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र नियमावली, २०७४ बमोजिम एमालेले दल त्याग गरेको विवरण आयोगमा पठाएपछि आयोगले जेठ २६ गतेदेखि उनीहरूको पद रिक्त भएको निर्णय गरेको हो ।

    पद गुमाउने वडाध्यक्षहरू ओखलढुंगा, पाल्पा, ललितपुर, मोरङ र दाङका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि हुन् ।

    president ward

    प्रतिक्रिया दिनुहोस्
    images
    images