images
images
  • सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, शपथ दिउँसो ३ बजे

    काठमाडौं– सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त हुने भएका छन् ।

    आज दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणको तयारी गरिएको छ ।

    बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पुनः गृहमन्त्री नियुक्त गर्न लागेका हुन् ।

    यसअघि २६ दिनमै राजीनामा दिएका गुरुङमाथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएपछि उनलाई पुनः जिम्मेवारी दिने निर्णय भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images