काठमाडौं– मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने तय भएको हो ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसम्बन्धी विषयमा छलफल हुनुका साथै विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयहरू गरिने अपेक्षा गरिएको छ ।
मन्त्रिपरिषद् बैठक नियमित कार्यसूचीअनुसार बोलाइएको सरकार स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















