images
images
  • संसद् बैठक भोलिसम्मका लागि स्थगित

    काठमाडौं– प्रतिनिधिसभाको सोमबार सवा १ बजे स्थगित बैठक सूचना टाँस गरी मंगलबारसम्मका लागि सारिएको छ ।

    प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको अभिव्यक्तिपछि विपक्षीले निरन्तर अवरोध गर्दै आएका छन् ।

    विपक्षी दलले उनले आफ्नो भनाइ सच्याउनुपर्ने माग राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images