images
images
  • यी हुन् रास्वपा ३८ जिल्लाका नवनिर्वाचित सभापति (सूचीसहित)

    काठमाडौं– रास्वपाको ३८ जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।

    केही जिल्लामा सर्वसम्मत रूपमा कार्यसमिति चयन हुँदा अधिकांश जिल्लामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ ।

    केन्द्रीय सदस्य आरके ढुंगानाका अनुसार बागमती प्रदेशका ९ जिल्लामध्ये ८ जिल्लामा नेतृत्व चयन भइसकेको छ भने सिन्धुपाल्चोकमा आइतबार मतदान हुँदैछ ।

    रास्वपाले आगामी असार ७–९ गते चितवनमा हुने पहिलो राष्ट्रिय महाधिवेशनको तयारीस्वरूप देशभर तहगत अधिवेशन सञ्चालन गरिरहेको छ ।

    हालसम्म ३८ जिल्लामा अधिवेशन सम्पन्न भई जिल्ला सभापतिहरू चयन भइसकेका छन् ।

    हेर्नुहोस् सूची :

    rsp jilla 1780808517 page 0001 rsp jilla 1780808517 page 0002

    प्रतिक्रिया दिनुहोस्
    images
    images