काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सुकुमबासी बस्तीमा डोजर चलाउने क्रममा नेपाली सेना देखिएकोप्रति आपत्ति जनाएका छन् ।
उनले सेना कुनै एक पक्ष (बालेन)को वा सुकुमबासीको विपक्षमा देखिनु नहुने भन्दै संस्थागत मर्यादा कायम राख्न सुझाव दिएका छन् ।
‘सेना बालेनको पक्ष र सुकुमबासीको विपक्षमा हुनु हुँदैन,’ ओलीले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्























