काठमाडौं– सरकारले खेलकुद क्षेत्रमा ४ अर्ब तीन करोड विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।
जसअन्तर्गत सरकारले तीन वर्षभित्र ८ हजार दर्शक क्षमता भएका १० वटा रंगशालालाई फ्लडलाइटमा स्तरोन्नति गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















