काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताको प्रस्तावसहित निमन्त्रणा गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफूले घिसिङलाई पार्टीमा समाहित हुन आग्रह गरेको जानकारी दिएका हुन् ।
साम्पाङले फेसबुकमा लेख्दै अन्य राजनीतिक दलहरूबीच सम्भव भएका एकताहरूको उदाहरण दिँदै हर्क र कुलमानबीच पनि एकता सम्भव हुनुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्






















