images
images
  • रवि लामिछानेलाई कारबाही गर्न सिफारिस

    काठमाडौं– जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने घटनामा संलग्नता देखिएको भन्दै सूक्ष्म अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ ।

    आयोगको प्रतिवेदनमा नख्खु कारागारका प्रशासक सत्यराज जोशी तथा का सांसद मनिष झा र हरि ढकालमाथि पनि अनुसन्धान गर्न भनिएको छ ।

    प्रतिवेदनअनुसार सोधपुछका क्रममा जेलर जोशी र रवि लामिछानेको बयान बाझिएको पाइएको छ ।

    जेलरले लामिछानेका समर्थकको दबाब र धम्कीका कारण उनलाई छोड्ने पत्रमा हस्ताक्षर गरेको बताएका छन् भने लामिछानेले भने जेल प्रशासनकै आग्रहमा आफू बाहिरिएको दाबी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images