काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिनका लागि गठित समितिको प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको छ ।
आयोगले बुधबार उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।