images
images
  • २७ सार्वजनिक संस्थानको धुमधडाका कमाइ, १६ टाट पल्टे

    काठमाडौं– आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्र नाफामा छन् भने १६ वटा नोक्सानीमा र २ वटा बन्द अवस्थामा छन् ।

    अघिल्लो वर्ष २८ वटा नाफामा, १५ वटा नोक्सानीमा र २ वटा बन्द थिए ।

    २०८२ असारसम्म सरकारले सार्वजनिक संस्थानमा ३ खर्ब ७० अर्ब २५ करोड सेयर र ४ खर्ब २८ अर्ब ३१ करोड ऋण लगानी गरेको छ ।

    कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images