images
images
  • साेमबार सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ? (सूचीसहित)

    काठमाडौं ।  नेपाली बजारमा आज  साेमकबार सुनको मूल्य तोलामा एक हजार ९०० ले बढेको छ ।
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु दुई लाख ९० हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९२ हजार ८०० तय भएको छ ।
    यसैगरी, चाँदीको मूल्य तोलामा रु १४० ले बढेको छ । आइतबार प्रतितोला रु पाँच हजार १० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु पाँच हजार १५० निर्धारण भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images