images
images
  • सुन–चाँदीको भाउ घट्यो, प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य ओरालो लागेको छ ।

    नेपाल cव्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु तीन हजार ३०० ले ओरालो लागेको छ ।

    मङ्गलबार प्रतितोला रु दुई लाख ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला रु दुई लाख ९२ हजारमा कारोबार हुनेगरी निर्धारण गरिएको छ ।

    यस्तै, चाँदीको मूल्य तोलामा रु एक सय २५ ले ओरालो लागेको छ ।

    मङ्गलबार प्रतितोला रु पाँच हजार ८५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला रु चार हजार ९६० निर्धारण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images