images
images
  • राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता, के भयो कुरा ?

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बीचमा भेटवार्ता भएको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images