images
images
  • प्रतिनिधिसभा बैठक बस्दै, सांसदहरूले आ–आफ्नो धारणा राख्ने 

    काठमाडौं– प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ः०० बजे बस्दैछ ।

    आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ ।

    छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।

    चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३÷०८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images