images
images
  • पूर्वप्रम एवं नेकपा संयोजक प्रचण्डले संसद्‌मा सम्बोधन गर्दै

    काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

    दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा बोल्नका लागि समय माग गरिएको उनको सचिवालयले जनाएको छ ।

    गत फागुन २१ गते सम्पन्न निर्वाचनमा रूकुमपूर्वबाट निर्वाचित भएका प्रचण्डले चैत १२ गते बसेको संसद्को पहिलो बैठकमा भने सम्बोधन गरेका थिएनन् ।

    यस पटकको निर्वाचनमा विजयी हुने पूर्वप्रधानमन्त्रीमध्ये प्रचण्ड एक्ला नेता हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images