images
images
  • कांग्रेस अझैँ एक हुन सकेन, देउवा समूहको छुट्टै भेला विराटनगरमा

    काठमाडौं– देउवा समूहले मंगलबारदेखि प्रदेशस्तरीय भेला सुरु गरेको छ ।

    पहिलो भेला कोशी प्रदेशअन्तर्गत विराटनगरमा जारी छ ।

    भेलामा पार्टी संगठन सुदृढ बनाउने, १५औँ महाधिवेशनको तयारी गर्ने र कार्यकर्तालाई एकताबद्ध बनाउने विषयमा छलफल भइरहेको बताइएको छ ।

    देउवा समूहले बुधबार काठमाडौंमा बागमती प्रदेशस्तरीय भेला आयोजना गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images