काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।
मन्त्रिपरिषद्का सबै सदस्यहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरिएको छ ।
आजको बैठकमा मन्त्रालयगत तथा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल तथा निर्णय हुने बताइएको छ ।
बैठक विहान ११ बने बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्






















