images
images
  • सुदन र कुलमानबीच घण्टौ भेटवार्ता, के भयो कुरा ?

    काठमाडौं– पूर्वमन्त्री सुदन किराती र कुलमान घिसिङबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

    चाबहिलमा भएको भेटमा वर्तमान राजनीतिक अवस्था र राष्ट्रिय मुद्दामा एक भएर अघि बढ्नेबारे कुराकानी भएको स्रोतले जनाएको छ ।

    जनसरोकारका विषयमा सहकार्य गर्नेबारे पनि छलफल भएको बताइएको छ ।

    हर्क साम्पाङसँग समेत सम्भावित सहकार्यको चर्चा भइरहेका बेला यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images