images
images
  • राष्ट्रपतिद्वारा संघीय संसद्को दुवै अधिवेशन आह्वान

    काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आह्वान गरेका छन्।

    राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसाे २ बजेका लागि संसद अधिवेशन आह्वान गरेका हुन्।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन सिफारिस गरेसँगै राष्ट्रपतिले आह्वान गरेका हुन्।

    rastapati

    प्रतिक्रिया दिनुहोस्
    images
    images