images
images
  • प्रधानमन्त्री बालेनले किन बोलाए मन्त्रिपरिषद् बैठक ?

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज दिउँसो ३ बजे बैठक बस्ने सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

    यसअघि पनि हिजो मन्त्रिपरिषद् बैठक बसेको थियो ।

    पछिल्ला दिनहरूमा लगातार बैठक बस्नुले सरकार नीति, प्रशासनिक निर्णय तथा समसामयिक विषयमा सक्रिय रूपमा छलफलमा रहेको संकेत देखिएको छ ।

    बैठकका एजेण्डाबारे भने औपचारिक रूपमा जानकारी सार्वजनिक गरिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images