images
images
  • युएईको पेट्रोलियम प्लान्टमा इरानको आक्रमण

    एजेन्सी- युएईको फुजैराह क्षेत्रको एक तेल क्षेत्रमा ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन्। यो आगलागी इरानी ड्रोन आक्रमणबाट भएको हो।

    फुजैराह मिडिया अफिसले आक्रमणपछि पेट्रोलियम उद्योग क्षेत्रमा ठूलो आगलागी भएको र त्यसलाई निभाउन तुरुन्तै टोलीहरू पठाइएको जनाएको छ।

    यसअघि युएईको रक्षा मन्त्रालयले केही समयअघि चारवटा मिसाइल पनि प्रहार गरिएको बताएको थियो, जसमध्ये धेरैलाई रोकिएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images