images
images
  • रास्वपा पार्टी सचिवालयको बैठक बस्दै ,यस्ताे छ कार्यसूची

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी सचिवालयको बैठक आज बस्ने भएको छ।

    बैठक पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्न लागेकाे हाे ।

    बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३, महाधिवेशन कार्यविधि २०८३, संसदीय दलको विधान संशोधन र अन्य विविध विषयमा छलफल गर्ने कार्यसूची छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images