images
images
  • राष्ट्रपतिले जारी गरे सार्वजनिक खरिद सम्बन्धी अध्यादेश

    काठमाडौं ।

    राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार नै अर्को अध्यादेश पनि जारी गरेका छन् ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् ।

    संविधानको धारा ११४(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरिएको जनाइएको छ । यसअघि उनले सहकारी सम्बन्धी अध्यादेश पनि बिहीबार नै जारी गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images