images
images
  • ‘प्रचण्डसँग कम्युनिष्ट आन्दोलन हाँक्ने ल्याकत छैन, ओलीलाई नेतृत्वबाट हटाएर एमाले पुनर्गठन गर्छौँ’

    काठमाडौं– एमाले उपाध्यक्ष विष्णु पौडेलले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता कब्जाको मानसिकता नत्यागेकाले माओवादी आन्दोलन विघटनतर्फ पुगेको आरोप लगाएका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रचण्ड अब कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्षम नरहेको दाबी गरे ।

    साथै, माओवादीले माओवाद र जनयुद्धको मूलधार परित्याग गरिसकेको भन्दै संगठन कमजोर अवस्थामा पुगेको टिप्पणी गरे ।

    उनले थपे, ‘प्रचण्डसँग कम्युनिष्ट आन्दोलन हाँक्ने ल्याकत छैन, केपी ओलीलाई नेतृत्वबाट हटाएर एमाले पुनर्गठन गर्छौँ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images