images
images
  • रवि लामिछानेले रास्वपा सांसदहरूलाई बोलाए किन ?

    काठमाडौं– अध्यादेशप्रति चर्को विरोध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूसँग छलफल गर्ने भएको छ ।

    सरकारले मंगलबार दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि संसद् छलेको भन्दै आलोचना बढेको छ ।

    सोही विषयमा धारणा बनाउन रास्वपाले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अनौपचारिक बैठक बोलाएको हो ।

    उपत्यकाभित्र रहेका सांसदहरूलाई उपस्थित हुन आग्रह गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images