काठमाडौं– सरकारले पुनः सार्वजनिक यातायातको भाडा बढाएको छ ।
यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार मन्त्रीस्तरको निर्णयमार्फत अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले वृद्धि गरिएको हो ।
‘मन्त्रीज्यूको निर्देशनअनुसार अन्तरप्रदेशस्तरीय भाडा ५ प्रतिशतले बढाइएको छ,’ उनले बताए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















