images
images
  • आर्थिक वृद्धि ३.८५ प्रतिशत हुने अनुमान, अर्थतन्त्रको आकार ६६ खर्ब

    काठमाडौं– यस वर्ष नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ ।

    राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमान अनुसार अर्थतन्त्रको आकार समेत विस्तार भई ६६ खर्ब पुग्ने प्रक्षेपण गरिएको छ ।

    अघिल्लो आर्थिक वर्षमा भने अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images