काठमाडौं । नेपाली कांग्रेस का सभापति गगनकुमार थापाले सर्वसम्मतिलाई प्राथमिकता दिँदा संसदीय दलको नेता चयन प्रक्रिया ढिलिएको बताएका छन्।
उनका अनुसार पार्टीभित्र व्यापक छलफल र सहमतिको प्रयासका कारण निर्णयमा समय लागेको हो। प्रतिस्पर्धाभन्दा सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकता दिइएको उनले स्पष्ट पारे।
यस प्रक्रियामार्फत सांसद भीष्मराज आङदेम्बे लाई संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन गरिएको हो।
प्रतिक्रिया दिनुहोस्























