काठमाडौं– इरानले ट्रेट अफ हर्मुज खोल्दै तत्काल युद्ध अन्त्य गर्न अमेरिकालाई प्रस्ताव गरेको छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार, इरानले अहिले हर्मुज खोल्ने र आणविक वार्ता पछि गर्ने सुझाव दिएको हो ।
तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो प्रस्ताव नमान्ने संकेत देखिएका छन् ।
हर्मुज बन्द हुँदा विश्व बजारमा तेल आपूर्ति प्रभावित भई भाउ बढेको छ ।
अमेरिकी नाकाबन्दीपछि इरानको आम्दानी घट्दै गएपछि उसले हर्मुज खोल्ने प्रस्ताव राखेको अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















