images
images
  • कांग्रेस प्रमुख सचेतकमा बासना थापा र सचेतकमा निश्कल राई

    काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेतृत्व पुनः गठन गर्ने तयारी गरेको छ ।

    प्रमुख सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गर्ने सिफारिस गरिएको छ ।

    सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले यी नाम तय गरेको हो ।

    साथै, भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा प्रस्ताव गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images