images
images
  • प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, यी विषयमा हुँदैछ छलफल र निर्णय ?

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    बैठकमा विभिन्न मन्त्रालयगत छलफल र सुकुम्बासीको व्यवस्थापनबारे छलफल तथा निर्णय हुने बुझिएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

    उनका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images