images
images
  • काठमाडौंमा चल्यो गोली

    काठमाडौं– लागूऔषध कारोबारी पक्राउ गर्ने क्रममा काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार लागूऔषध नियन्त्रण ब्यूरोले अपरेसनका क्रममा गोली चलाएको हो ।

    गोली कति राउन्ड चल्यो भन्ने विवरण भने आइसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images