images
images
  • मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ गृहमन्त्रीको नियुक्ति होला ?

    काठमाडौं– मन्त्रिपरिषद् बैठक बस्दैछ ।

    प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन्द्र’ले दिउँसो १२ बजेका लागि बैठक बोलाएका हुन् ।

    बैठक सिंहदरबारस्थिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

    बैठकमा केही मन्त्रालयगत र अन्य समसामयिक एजेन्डाहरूमा छलफल हुनेछ ।

    यद्यपि नयाँ गृहमन्त्री नियुक्तबारे पनि छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images