images
images
  • दीपक भट्टको अवैध कारोबारमा अर्थसचिव घनश्याम उपाध्यायकी श्रीमती भगवती संलग्न

    काठमाडौं– दीपक भट्टद्वारा स्थापित अर्को माइक्रो इन्स्योरेन्स कम्पनी नेपाल माइक्रो इन्स्योरेन्सको १० हजार कित्ता संस्थापक शेयर अर्थसचिव घनश्याम उपाध्यायकी श्रीमती भगवती उपाध्यायको नाममा रहेको खुलेको छ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अर्थ मन्त्रालय अन्तर्गत पर्ने हुँदा घनश्याम उपाध्यायमा स्वार्थको द्वन्द्व देखिन्छ, जसका कारण दीपक भट्ट विरुद्धको सम्पत्ति शुद्धीकरण अनुसन्धान निष्पक्ष रूपमा हुने कि नहुने भन्नेमा फेरि प्रश्न उठेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images