काठमाडौं– हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् ।
उनीलाई आज भैरहवाबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो ।
पक्राउको कारण र उनीमाथि लगाइएका आरोपबारे हालसम्म विस्तृत विवरण सार्वजनिक गरिएको छैन । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान जारी रहेको छ ।
गोल्छाको पक्राउसँग सम्बन्धित थप जानकारी आउन बाँकी रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्






















