काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रीबाट सुधन गुरुङले राजीनामा दिएर राम्रो गरेको प्रतिक्रिया दिएका छन् ।
विवादास्पद व्यवसायीसँग साँठगाँठ गरेको आरोपपछि बुधबार गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका हुन् । गुरुङको राजीनामाबारे टिप्पणी गर्दै प्रचण्डले राम्रो गरेको प्रतिक्रया दिएका हुन् ।
‘जे गर्नुभो, राम्रो गर्नुभो,’ प्रचण्डले भने ।
प्रतिक्रिया दिनुहोस्






















