images
images
  • प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल जारी

    काठमाडौं– प्रधानमन्त्री बालेन शाहसँग छलफलका लागि गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।

    विवादित व्यवसायी दीपक भट्टसँग साझेदारी र उनी संलग्न रहेको कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ चौतर्फी आलोचनाको सामना गरिरहेका छन् ।

    यही पृष्ठभूमिमा उनी प्रधानमन्त्रीसँग परामर्श गर्न पुगेका हुन् ।

    उक्त प्रकरणलाई लिएर गृहमन्त्री गुरुङको राजीनामाको मागसमेत तीव्र बन्दै गएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images