images
images
  • गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ

    काठमाडौं– गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् ।

    पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

    यो सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोप छ ।

    यो विषयमा परिसर ललितपुरले अनुसन्धान अघि बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images