images
images
  • प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    बैठक आज (मंगलबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंदरबारमा बस्ने शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

    उनका अनुसार बैठकमा केही विषयगत छलफल हुनेछ भने एजेन्डाबारे खुलाएनन् ।

    बैठक दिउँसो ३ बजे बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images